DigiNepal

संस्था नवीकरण

Service at · District Administration Office, Saptari

Closed now · Public holiday: Dashain
Documents required
१. रितपूर्वकको निवेदन २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. लेखापरीक्षणको प्रतिवेदन ४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र ५. वार्षिक प्रगति विवरण ६. कार्यक्षेत्र सँग सम्बन्धित गा.पा./न.पा.को सिफारिस पत्र ७. संस्था दर्ता प्रमाणपत्रको सक्कल ८. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि ९. कर चुक्ता प्रमाण पत्र
Fee
नियमानुसार
Time taken
प्रक्रिया पुगेपछि
Counter / room
प्र.अ. शाखा
Responsible
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026