DigiNepal

नेपाली र विदेशी बीचको विवाह दर्ता सम्बन्धी

Service at · District Administration Office, Saptari

Closed now · Public holiday: Dashain
Documents required
१. ढाँचा बमोजिमको विवाह दर्ता दरखास्त फाराम २. नेपालीको हकमा सक्कल नागरिकता र सो को प्रतिलिपि तथा अविवाहित प्रमाणपत्र, नेपाली यसै जिल्लाको स्थायी बासिन्दा हुनु पर्नेछ । ३. विदेशीको हकमा म्याद नसकिएको राहदानी तथा नेपाली भिसाको प्रतिलिपि ४. सम्बन्धित राजदुतावास वा विदेशको No Objection Letter ५. फोटो ६/६ प्रति
Fee
रु १०।– को टिकट
Time taken
प्रमाण तथा कार्यविधि पुगेपछि
Counter / room
प्र.अ. शाखा
Responsible
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026