नेपाली र विदेशी बीचको विवाह दर्ता सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. ढाँचा बमोजिमको विवाह दर्ता दरखास्त फाराम २. नेपालीको हकमा सक्कल नागरिकता र सो को प्रतिलिपि तथा अविवाहित प्रमाणपत्र, नेपाली यसै जिल्लाको स्थायी बासिन्दा हुनु पर्नेछ । ३. विदेशीको हकमा म्याद नसकिएको राहदानी तथा नेपाली भिसाको प्रतिलिपि ४. सम्बन्धित राजदुतावास वा विदेशको No Objection Letter ५. फोटो ६/६ प्रति
- शुल्क
- रु १०।– को टिकट
- लाग्ने समय
- प्रमाण तथा कार्यविधि पुगेपछि
- काउन्टर / कोठा
- प्र.अ. शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026