छापाखाना संचालन सम्बन्धी इजाजत
Service at · District Administration Office, Saptari
Closed now · Public holiday: Dashain
- Documents required
- १. निवेदन २. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि ३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयकोप्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वाकम्पनीको भए छाप तथा संस्का लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति
- Fee
- नियमानुसार
- Time taken
- प्रक्रिया पुगेपछि
- Counter / room
- प्र.अ. शाखा
- Responsible
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026