मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/ कुनै व्यहोरा प्रमाणित सम्बन्धी
Service at · District Administration Office, Saptari
Closed now · Public holiday: Dashain
- Documents required
- १. व्यहोरा खुलेको निवेदन २. न.पा.,गा.पा. वा वडाको फोटो प्रमाणित सिफारिसपत्र ३. नागरिकता/ नाबालिक प्रमाणको फोटोकपि र फोटो २ प्रति
- Fee
- रु १०।– को टिकट
- Time taken
- प्रक्रिया पुगेपछि/ तुरुन्तै
- Counter / room
- प्र.अ. शाखा
- Responsible
- सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026