DigiNepal

वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)

Service at · District Administration Office, Saptari

Closed now · Public holiday: Dashain
Documents required
१. अनुसूची ७ को फाराममा न.पा.,गा.पा. वा वडाको सिफारिस । २. पतिको ना.प्र.को प्रतिलिपि । ३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमाणको प्रतिलिपि । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण . (यसको नमूना फाराम डाउनलोडमा हेर्नुहोस) ५. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र । ६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)
Fee
रु १०।– को टिकट
Time taken
प्रमाण पुगेकोमा उसै दिन
Counter / room
प्र.अ. शाखा
Responsible
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →