नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी
Service at · District Administration Office, Saptari
Closed now · Public holiday: Dashain
- Documents required
- १. निवेदन २. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र ४. शैक्षिक संस्थाको सिफारिश पत्र ५. सम्बन्धित गा.पा./न.पा. को सिफारिसपत्र ६. परीक्षा नियन्त्रण कार्यालय/क्षेत्रीय शिक्षा निर्देशानलयमाव्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिनाभित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।
- Fee
- रु १०।– को टिकट
- Time taken
- प्रक्रिया पुगेपछि
- Counter / room
- प्र.अ. शाखा
- Responsible
- सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026