DigiNepal
Englishनेपाली

नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. निवेदन २. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र ४. शैक्षिक संस्थाको सिफारिश पत्र ५. सम्बन्धित गा.पा./न.पा. को सिफारिसपत्र ६. परीक्षा नियन्त्रण कार्यालय/क्षेत्रीय शिक्षा निर्देशानलयमाव्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिनाभित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि
काउन्टर / कोठा
प्र.अ. शाखा
जिम्मेवार
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026