DigiNepal

विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

Service at · District Administration Office, Saptari

Closed now · Public holiday: Dashain
Documents required
यस कार्यालयमा दर्ता गरेको विवाह दर्ता वा अन्य विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि माग गर्दा पति वा पत्नीले हस्ताक्षर गराई रु १०।–को टिकट टाँसी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भै फोटो र सक्कल वाझुत्रो वा जारी मिति खुल्ने प्रमाण सहित निवेदन दिनुपर्नेछ ।
Fee
रु १०।– को टिकट
Time taken
सोही दिन
Counter / room
प्र.अ. शाखा
Responsible
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026