विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- यस कार्यालयमा दर्ता गरेको विवाह दर्ता वा अन्य विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि माग गर्दा पति वा पत्नीले हस्ताक्षर गराई रु १०।–को टिकट टाँसी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भै फोटो र सक्कल वाझुत्रो वा जारी मिति खुल्ने प्रमाण सहित निवेदन दिनुपर्नेछ ।
- शुल्क
- रु १०।– को टिकट
- लाग्ने समय
- सोही दिन
- काउन्टर / कोठा
- प्र.अ. शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026