DigiNepal

संस्थाको विधान संशोधन

Service at · District Administration Office, Saptari

Closed now · Public holiday: Dashain
Documents required
१. रितपूर्वकको निवेदन २. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुई तिहाई वहुमतको निर्णयको प्रतिलिपि ३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण) ४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि
Fee
नलाग्ने
Time taken
प्रक्रिया पुगेपछि
Counter / room
प्र.अ. शाखा
Responsible
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026