नाबालिक परिचयपत्रको आधारमा राहदानी
Service at · District Administration Office, Saptari
Closed now · Public holiday: Dashain
- Documents required
- १. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः- क. सक्कल नाबालिक परिचयपत्र र सो को १ प्रति प्रतिलिपि । ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ग. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण वा स्थायी बसोवास खुल्ने प्रमाण
- Fee
- - १० वर्ष उमेर सम्मको लागि रु. २५००।- सो भन्दा माथिको हकमा रु. ५०००।–
- Time taken
- राहदानी विभागबाट प्राप्त हुनासाथ
- Counter / room
- प्र.अ. शाखा
- Responsible
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026