DigiNepal
Englishनेपाली

नाबालिक परिचयपत्रको आधारमा राहदानी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः- क. सक्कल नाबालिक परिचयपत्र र सो को १ प्रति प्रतिलिपि । ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ग. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण वा स्थायी बसोवास खुल्ने प्रमाण
शुल्क
- १० वर्ष उमेर सम्मको लागि रु. २५००।- सो भन्दा माथिको हकमा रु. ५०००।–
लाग्ने समय
राहदानी विभागबाट प्राप्त हुनासाथ
काउन्टर / कोठा
प्र.अ. शाखा
जिम्मेवार
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राहदानी →