अन्य विवाह दर्ता
Service at · District Administration Office, Saptari
Closed now · Public holiday: Dashain
- Documents required
- पति वा पत्नीको स्थायी ठेगाना एकै भएको हकमाः- १. ढाँचा बमोजिमको अन्य विवाह दर्ता फाराम अनुसूची ६ ७ ८ ९ २. दुवैको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ३. स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा विवाहदर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि वा विवाहित प्रमाण सिफारिस पत्र ४. ६।६ प्रति पासपोर्ट साइजको फोटो पति र पत्नीको स्थायी ठेगाना फरक-फरक जिल्ला भएको हकमा माथि उल्लेखित प्रमाणको अतिरिक्त - १. बसाई सराईको प्रमाणपत्र (स्थानीय पंजिकाधिकारीद्वारा जारी भएको) २. जग्गा वा घरको प्रमाण ३. जिल्लास्थित सरकारी वा सरकारी शिक्षण संस्था वा सरकारी स्वामित्व भएको संस्थाको कर्मचारीको हकमा माथि उल्लेख भएको प्रमाणका अलवा सम्बन्धित कार्यालयको अनुरोध पत्र संलग्न हुनुपर्ने छ
- Fee
- रु १०।– को टिकट
- Time taken
- प्रक्रिया पुगेपछि
- Counter / room
- प्र.अ. शाखा
- Responsible
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026