DigiNepal

District Administration Office, Lamjung

जिल्ला प्रशासन कार्यालय, लमजुङ

District Administration Office

Closed now · Public holiday: DashainLast verified 20 Oct 2026

Contact and hours

Phone
Not published yet — help us add it
Email
Not published yet — help us add it
Website
daolamjung.moha.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय 09:00 AM - 5:00 PM (Monday to Friday) पछिल्लो अपडेट गरिएको : 2083-06-31 09:17:00
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख जिल्ला अधिकारी (Chief District Officer)

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
शान्ति सुरक्षानिवेदन भए रु १०।– को टिकटतुरुन्तशाखा
वंशज नेपाली नागरिकतारु १०।– को टिकटप्रमाण पुगेमा सोहि दिनशाखा
वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)रु १०।– को टिकटप्रमाण पुगेकोमा सोहि दिनशाखा
कर्मचारी परिवारका नाताले वंशजका नागरिकता लिदारु १० को टिकटप्रमाण पुगेकोमा सोहि दिनशाखा
नेपाली नागरिकताको प्रतिलिपिरु १३। को टिकटप्रमाण पुगेकोमा सोहि दिनशाखा
नाबालक परिचय पत्ररु १०।– को टिकट रु १३।– को टिकटप्रमाण पुगेमा सोहि दिनशाखा
राहदानी१. सामान्य रू.५०००।– २. हराएको वा विग्रेको हकमा उल्लेखित राजस्वमा थप रू ५०००।- लाग्नेछ । ३. राहदानी विभागमा नै राजश्व बुझाउनु पर्नेछ । ४. द्रुत सेवाको लागि राहदानी विभागको नियमानुसार ।राहदानी विभागबाट प्राप्त हुनासाथशाखा
प्रमाणित/ सिफारिसप्रमाणित/ सिफारिसप्रमाणित/ सिफारिस—
ना.प्र.प. र शै. यो. प्रमाणपत्रमा नाम, थर, उमेर, ठेगाना फरक परेको विवरण सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछिशाखा
जनजाति/दलित/ मुस्लिम/ अल्पसंख्यक जाति प्रमाणितरु १०।– को टिकटप्रमाण पुगेमा सोहि दिनशाखा
भारतिय/बृटिश/ नेपाली भू.पू.का पेन्सन सिफारिसरु १०।– को टिकटप्रक्रिया पुगेपछिशाखा
कुनै व्यहोरा प्रमाणितरु १०।– को टिकटप्रक्रिया पुगेपछिशाखा
हातहतियार इजाजतहातहतियार इजाजतहातहतियार इजाजत—
हातहतियार इजाजतपत्ररु १०।– को टिकट तथा हा.ख.नि. बमोजिमप्रक्रिया पुगेपछिशाखा
हातहतियार नामसारी""शाखा
हातहतियार नवीकरण""शाखा
विष्फोटक पदार्थ इजाजतपत्ररु १०।– को टिकट तथा वि.प.नि. बमोजिम"शाखा
संस्था, पत्रपत्रिका तथा छापाखानासंस्था, पत्रपत्रिका तथा छापाखानासंस्था, पत्रपत्रिका तथा छापाखाना—
संस्था दर्तारु १०००।-प्रक्रिया पुगेपछिशाखा
संस्था नवीकरणनियमानुसार दस्तुरप्रक्रिया पुगेपछिशाखा
संस्थाको विधान संशोधननियमानुसार दस्तुर ।प्रक्रिया पुगेपछिशाखा
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपिरु १०।– को टिकट र प्रत्येक पानाको रु ३।– का दरको टिकटप्रक्रिया पुगेपछिशाखा
जिल्लामा संस्थाको शाखा खोल्नेरु १०।– को टिकटप्रक्रिया पुगेपछिशाखा
पत्रपत्रिका दर्तानियमानुसारप्रक्रिया पुगेपछिशाखा
छापाखाना संचालन इजाजतनियमानुसारप्रक्रिया पुगेपछिशाखा
ठाडो उजुरीरु १०।– को टिकटप्रक्रिया पुगेपछिशाखा
विपद् सम्बन्धि राहतरु १०।– को टिकटप्रक्रिया पुगेपछि—
राष्ट्रिय परिचयपत्र ।राष्ट्रिय परिचयपत्र ।राष्ट्रिय परिचयपत्र ।—
राष्ट्रिय परियचपत्र दर्ता—प्रक्रिया पुगेपछि सोहीदिनशाखा

Source: https://daolamjung.moha.gov.np/page/citizens-charter-2

Sources

Only official or open sources are used. Fields with no source are left empty.