DigiNepal

राष्ट्रिय परियचपत्र दर्ता

Service at · District Administration Office, Lamjung

Closed now · Public holiday: Dashain
Documents required
सक्कल नेपाली नागरिकताको प्रमाणपत्र । बावु वा आमाको ना.प्र.प. को प्रतिलिपी । हजुरवुवा हजुरआमाको नामथर खुल्ने कागज । विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र । कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र । बसाई सराई गरी आउनेको हकमा बसाईसराईको प्रमाणपत्र ।
Fee
Not in the charter
Time taken
प्रक्रिया पुगेपछि सोहीदिन
Counter / room
शाखा
Responsible
स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026