राष्ट्रिय परियचपत्र दर्ता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, लमजुङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- सक्कल नेपाली नागरिकताको प्रमाणपत्र । बावु वा आमाको ना.प्र.प. को प्रतिलिपी । हजुरवुवा हजुरआमाको नामथर खुल्ने कागज । विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र । कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र । बसाई सराई गरी आउनेको हकमा बसाईसराईको प्रमाणपत्र ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- प्रक्रिया पुगेपछि सोहीदिन
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026