नेपाली नागरिकताको प्रतिलिपि
Service at · District Administration Office, Lamjung
Closed now · Public holiday: Dashain
- Documents required
- ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा.पा/न.पा. वडाको सिफारिस ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण । बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र । विवाहित महिलाका हकमा पतिको ना.प्र.प. र विवाहदर्ता प्रमाण पत्र र पति वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको सनाखत ।
- Fee
- रु १३। को टिकट
- Time taken
- प्रमाण पुगेकोमा सोहि दिन
- Counter / room
- शाखा
- Responsible
- सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026
Other offices for: Citizenship certificate copy (duplicate) →