DigiNepal

पत्रपत्रिका दर्ता

Service at · District Administration Office, Lamjung

Closed now · Public holiday: Dashain
Documents required
ढाँचा बमोजिमको निवेदन र ४ प्रति फोटो प्रकाशक संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण, प्रकाशकले सम्पादक नियुक्ति गरेको प्रमाण र सम्पादकले पत्रिकामा सम्पादक रहि काम गर्ने मन्जुरीनामा, सम्पादकको शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपी र ना.प्र.प. प्रतिलिपी स्वीकृत छापाखानाबाट पत्रिका छाप्न स्वीकृति दिएको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा कर तिरेको प्रमाण
Fee
नियमानुसार
Time taken
प्रक्रिया पुगेपछि
Counter / room
शाखा
Responsible
स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026