ठाडो उजुरी
Service at · District Administration Office, Lamjung
Closed now · Public holiday: Dashain
- Documents required
- क. गुनासो वा ठाडो उजुरीको लागि सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति । निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजातहरु । (उजुरीको प्रकृति हेरी जि.प्रहरी.का.वा सम्बन्धित कार्यालयमा पठाउने, आवश्यकता अनुसार कार्यालयमा दुवै पक्ष झिकाई छलफल गराइने र आवश्यक निर्देशन दिने, थप वुझ्नु पर्ने भएमा पक्ष विपक्षलाई तारेखमा राखेर छलफल गराइने, आवश्यक निर्देशन दिने वा कारवाही गर्ने) ।
- Fee
- रु १०।– को टिकट
- Time taken
- प्रक्रिया पुगेपछि
- Counter / room
- शाखा
- Responsible
- स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026