DigiNepal

संस्थाको विधान संशोधन

Service at · District Administration Office, Lamjung

Closed now · Public holiday: Dashain
Documents required
ढाँचाको निवेदन तथा स्थानीय तहको सिफारिस । तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुईतिहाई वहुमतको निर्णयको प्रतिलिपि दुई प्रति तीन महले फाराम, तलमाथि समितिका पदाधिकारीहरू सबैले सहिछाप गरेको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण) स्वीकृत सक्कल विधान र चालू आ.ब.मा नवीकरण भएको सम्बन्धित संस्थाको प्रमाणपत्र तथा सो को प्रतिलिपि
Fee
नियमानुसार दस्तुर ।
Time taken
प्रक्रिया पुगेपछि
Counter / room
शाखा
Responsible
स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026