DigiNepal

वंशज नेपाली नागरिकता

Service at · District Administration Office, Lamjung

Closed now · Public holiday: Dashain
Documents required
अनुसूची १ को फाराममा न.पा. वा गा.पा. को वडाको सिफारिस । बावु वा आमाको ना.प्र.प. को प्रतिलिपी बाबु वा आमा वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको ना.प्र.प.को प्रतिलिपि र सनाखत । जन्ममिति खुल्ने प्रमाण (जन्म दर्ता वा जन्म प्रमाणित,शै.यो.को प्रमाणपत्र) उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु । विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतितर्फको वंशज खुल्ने ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र र पति वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको सनाखत । बसाई सराई गरी आउनेको हकमा बसाईसराईको प्रमाणपत्र । फोटो २ प्रति
Fee
रु १०।– को टिकट
Time taken
प्रमाण पुगेमा सोहि दिन
Counter / room
शाखा
Responsible
सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →