वंशज नेपाली नागरिकता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, लमजुङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- अनुसूची १ को फाराममा न.पा. वा गा.पा. को वडाको सिफारिस । बावु वा आमाको ना.प्र.प. को प्रतिलिपी बाबु वा आमा वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको ना.प्र.प.को प्रतिलिपि र सनाखत । जन्ममिति खुल्ने प्रमाण (जन्म दर्ता वा जन्म प्रमाणित,शै.यो.को प्रमाणपत्र) उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु । विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतितर्फको वंशज खुल्ने ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र र पति वा वंशजतर्फ तीनपुस्ता भित्रको नातेदारको सनाखत । बसाई सराई गरी आउनेको हकमा बसाईसराईको प्रमाणपत्र । फोटो २ प्रति
- शुल्क
- रु १०।– को टिकट
- लाग्ने समय
- प्रमाण पुगेमा सोहि दिन
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026