DigiNepal

हातहतियार नामसारी

Service at · District Administration Office, Lamjung

Closed now · Public holiday: Dashain
Documents required
ढाँचाको निवेदन, लिने दिने दुवैको ना.प्र.प.को प्रतिलिपी र मन्जुरीनामा, सक्कलै इजाजतपत्र प्रहरी प्रतिवेदन र स्वास्थ्य जाँचको प्रतिवेदन हकदार भएमा नाता खुल्ने प्रमाण मृत्यु भई नजिकको हकदारको नाममा नामसारीका लागि मृत्यु भएको ६ महिना भित्र आवेदन गरिसक्नु पर्ने ।
Fee
"
Time taken
"
Counter / room
शाखा
Responsible
स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Arms licence →