वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)
Service at · District Administration Office, Lamjung
Closed now · Public holiday: Dashain
- Documents required
- अनुसूची ७ को फाराममा न.पा./गा.पा. वडाको सिफारिस । पतिको ना.प्र.प. र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित देशको पहिचान खुल्ने प्रमाण र विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण प्रहरी सर्जमिन मुचुल्का पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको ना.प्र.प प्रतिलिपी, नाता खुल्ने प्रमाण र सनाखत फोटो ५ प्रति
- Fee
- रु १०।– को टिकट
- Time taken
- प्रमाण पुगेकोमा सोहि दिन
- Counter / room
- शाखा
- Responsible
- सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026