DigiNepal
Englishनेपाली

वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, लमजुङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
अनुसूची ७ को फाराममा न.पा./गा.पा. वडाको सिफारिस । पतिको ना.प्र.प. र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित देशको पहिचान खुल्ने प्रमाण र विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण प्रहरी सर्जमिन मुचुल्का पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको ना.प्र.प प्रतिलिपी, नाता खुल्ने प्रमाण र सनाखत फोटो ५ प्रति
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
प्रमाण पुगेकोमा सोहि दिन
काउन्टर / कोठा
शाखा
जिम्मेवार
सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →