DigiNepal

ना.प्र.प. र शै. यो. प्रमाणपत्रमा नाम, थर, उमेर, ठेगाना फरक परेको विवरण सम्बन्धी

Service at · District Administration Office, Lamjung

Closed now · Public holiday: Dashain
Documents required
निवेदन सम्बन्धित गा.पा./न.पा. वडाको सिफारिस । ना.प्र.प. को प्रतिलिपि । शैक्षिक येग्यताको प्रमाणपत्रका प्रतिलिपी । परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित निकायमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।
Fee
रु १०।– को टिकट
Time taken
प्रक्रिया पुगेपछि
Counter / room
शाखा
Responsible
सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026