ना.प्र.प. र शै. यो. प्रमाणपत्रमा नाम, थर, उमेर, ठेगाना फरक परेको विवरण सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, लमजुङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- निवेदन सम्बन्धित गा.पा./न.पा. वडाको सिफारिस । ना.प्र.प. को प्रतिलिपि । शैक्षिक येग्यताको प्रमाणपत्रका प्रतिलिपी । परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित निकायमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।
- शुल्क
- रु १०।– को टिकट
- लाग्ने समय
- प्रक्रिया पुगेपछि
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026