छापाखाना संचालन इजाजत
Service at · District Administration Office, Lamjung
Closed now · Public holiday: Dashain
- Documents required
- छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि व्यक्ति वा संस्थाको निवेदन, संस्था भए सम्पूर्ण प्रमाण, निर्णय र संचालकको ना.प्र.प. प्रतिलिपि कर सम्बन्धी प्रमाण, छापाखाना संचालन गर्ने घरजग्गाको प्रमाण, अन्य व्यक्तिको भए मञ्जुरीनामा छापाखाना उपकरणहरू खरिद गरेको वा नामसरी भइ आएमा सो प्रमाणहरु¸ फोटो ५ प्रति
- Fee
- नियमानुसार
- Time taken
- प्रक्रिया पुगेपछि
- Counter / room
- शाखा
- Responsible
- स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026