राहदानी
Service at · District Administration Office, Lamjung
Closed now · Public holiday: Dashain
- Documents required
- रित पूर्वक भरेको अनलाइन फाराम । राष्ट्रिय परिचयपत्र र नम्बर । ना.प्र.को सक्कल । बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता । कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत । म्याद सकिएको भए सक्कलै राहदानी । नाबालकको हकमा नाबालक परिचयपत्र, बाबु र अमाको ना.प्र.प., संरक्षक भएको हकमा निजको ना.प्र.प. र नाता प्रमाणित । राहदानी हराएको, केरमेट गरेको, च्यातिएको, डढेको, पानीले भिजेको र ट्राभल्स डकुमेन्ट भएकाको हकमा ना.प्र.प. र प्रि इनरोलमेन्ट फाराम ।
- Fee
- १. सामान्य रू.५०००।– २. हराएको वा विग्रेको हकमा उल्लेखित राजस्वमा थप रू ५०००।- लाग्नेछ । ३. राहदानी विभागमा नै राजश्व बुझाउनु पर्नेछ । ४. द्रुत सेवाको लागि राहदानी विभागको नियमानुसार ।
- Time taken
- राहदानी विभागबाट प्राप्त हुनासाथ
- Counter / room
- शाखा
- Responsible
- स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026