
नेपा
Nepa (village)
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेपा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२३३ रहेको थियो जसमध्ये २५३५ पुरुष र २६९८ महिला रहेका थिए भने यहाँ १०१५ घरधुरी रहेको थियो। नेपालहरूको उद्गम स्थलको रूपमा नेपा प्रख्यात छ। यो हाल दुल्लु नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.8600° N, 81.5600° E wd
नजिकका ठाउँहरू
- पादुका — 3 km
- नाउलेकटुवाल — 5 km
- दुल्लु — 6 km
- रहप — 6 km
- लयाँटी बिन्द्रासैनी — 7 km
- बडलम्जी — 7 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Nepa (village) · CC BY-SA 4.0
- Wikipedia (Nepali): नेपा · CC BY-SA 4.0
- Wikidata item Q3412017 · CC0 1.0
- Image: तियाडी थान.jpg by Rameshti (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नेपा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/nepa-village?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: तियाडी थान.jpg — Rameshti, CC BY-SA 3.0.