बडलम्जी
Badalamji
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बडलम्जी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६३२५ रहेको थियो जसमध्ये ३०६७ पुरुष र ३२५८ महिला रहेका थिए भने यहाँ ११६४ घरधुरी रहेको थियो। यसको साविकको १,८-९ वडाहरू दुल्लु नगरपालिकामा पर्दछ भने २-७ वडाहरू वडाहरू भैरवी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.8972° N, 81.6179° E wd
परिचय
यसको साविकको १,८-९ वडाहरू दुल्लु नगरपालिकाको वडा नम्बर ८ हो भने २-७ वडाहरू वडाहरू भैरवी गाउँपालिकाको वडा नम्बर ३ हो।
नजिकका ठाउँहरू
- रावतकोट — 2 km
- भैरीकालिकाथुम — 4 km
- भैरवी गाउँपालिका — 4 km
- दुल्लु — 4 km
- पादुका — 5 km
- बाँसी — 5 km
स्रोतहरू
- Wikipedia (English): Badalamji · CC BY-SA 4.0
- Wikipedia (Nepali): बडलम्जी · CC BY-SA 4.0
- Wikidata item Q3422074 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बडलम्जी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/badalamji?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बडलम्जी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।