
लयाँटी बिन्द्रासैनी
Lyati Bindraseni
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लयाँटी बिन्द्रासैनी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७६४२ रहेको थियो जसमध्ये ३८६३ पुरुष र ३७७९ महिला रहेका थिए भने यहाँ १३७५ घरधुरी रहेको थियो। दैलेख जिल्लाको प्रख्यात बिन्द्रासैनी भगवतीको मन्दिरको नाम बाट यो गाविसको नामाङ्कन गरिएको थियो। यो हाल चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.9100° N, 81.5200° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Lyati Bindraseni · CC BY-SA 4.0
- Wikipedia (Nepali): लयाँटी बिन्द्रासैनी · CC BY-SA 4.0
- Wikidata item Q3413395 · CC0 1.0
- Image: Vindrasaini.jpg by राम प्रसाद जोशी (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लयाँटी बिन्द्रासैनी". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/lyati-bindraseni?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लयाँटी बिन्द्रासैनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Vindrasaini.jpg — राम प्रसाद जोशी, CC BY-SA 4.0.