चामुण्डा, दैलेख
Chamunda, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चामुण्डा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११७८३ रहेको थियो जसमध्ये ५८८९ पुरुष र ५८९४ महिला रहेका थिए भने यहाँ २०६४ घरधुरी रहेको थियो। यो हाल चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पर्दछ। यसको साविकका १,९ वडाहरू चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नम्बर १ हो भने २-३,८ वडाहरू वडा नम्बर २ हो र ६-७ वडाहरू वडा नम्बर ३ र ४-५ वडाहरू वडा नम्बर ४ हो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.9600° N, 81.5800° E wd
परिचय
यो गा.वि.स.मा रहेको चामुण्डा देवी को मन्दिरको नामबाट यो गा.वि.स.को नाम चामुण्डा गा.वि.स. राखिएको हो। चामुण्डा देबि मन्दिर दैलेखको चर्चित मन्दिर हो यस्तै अर्को भैरबी मन्दिर पनि यहाँको यक महत्त्वपूर्ण तिर्थस्थल हो। चमुण्डा गा.वि.स.को वडा नंवर ९, काफलगैरा दैलेखको सबैभन्दा बढी काफल पाइने ठाउँ भनेर चिनिन्छ।
नजिकका ठाउँहरू
- जम्बुकांध — 4 km
- लकान्द्र — 5 km
- विसल्ला — 5 km
- भैरीकालिकाथुम — 6 km
- भैरवी गाउँपालिका — 6 km
- कुसापानी — 7 km
स्रोतहरू
- Wikipedia (English): Chamunda, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): चामुण्डा, दैलेख · CC BY-SA 4.0
- Wikidata item Q5070263 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चामुण्डा, दैलेख". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chamunda-nepal?lang=ne. Retrieved 3 November 2026.