DigiNepal

विसल्ला

Bisalla

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

विसल्ला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७०७ रहेको थियो जसमध्ये ३२९८ पुरुष र ३४०९ महिला रहेका थिए भने यहाँ ११९५ घरधुरी रहेको थियो। यो हाल ठाँटीकाँध गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.0066° N, 81.5806° E wd

परिचय

यसको साविकका १-५ वडाहरू ठाँटीकाँध गाउँपालिकाको वडा नम्बर ३ हो भने ६-९ वडाहरू वडा नम्बर ४ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bisalla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विसल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q3413485 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विसल्ला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bisalla?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विसल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू