DigiNepal
गोदावरी नगरपालिका
Shadow Ayush · CC BY-SA 4.0

गोदावरी नगरपालिका

Godawari, Bagmati

ललितपुर जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गोदावरी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा गोदावरी, गोदामचौर, विशङ्खुनारायण, ठैब र बडिखेल गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोदावरी नगरपालिका घोषणा गरिएको थियो। भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा चापागाउँ, झरुवारासी, ठेचो र लेले गाविसहरू मिलेर बनेको बज्रबाराही नगरपालिका, सैंबु, बुङमती, छम्पी, डुकुछाप र खोकना मिलेर बनेको कार्यविनायक नगरपालिका मध्ये वडा नम्बर (१४-१८) अर्थात् छम्पी, डुकुछाप गाविस मात्र र देवीचौर गाविसलाई पनि यसमा गाभिएको थियो। गोदावरी नगरपालिकाको केन्द्र भने छ्यासीकोटमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू, मानव बस्ती wd
अवस्थिति
ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
96.11 km² wd
स्थापना
wd
निर्देशाङ्क
27.5900° N, 85.3900° E wd

भित्रका ठाउँहरू: गोदावरी नगरपालिका

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Godawari, Bagmati · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोदावरी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21001629 · CC0 1.0
  4. Image: Godawari, Lalitpur.jpg by Shadow Ayush (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोदावरी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/godawari-bagmati?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोदावरी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Godawari, Lalitpur.jpg — Shadow Ayush, CC BY-SA 4.0.

← ठाउँहरू