DigiNepal
बुद्ध एयर दुर्घटना असोज ८ २०६८
Krish Dulal · CC BY-SA 3.0

बुद्ध एयर दुर्घटना असोज ८ २०६८

Buddha Air Flight 103

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

माउन्टेन फ्लाईटमा गएको बुद्ध एयरको जहाज आइतबार ललितपुरको कोटडाँडामा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु भएको छ। बिहान पौने ७ बजे काठमाडौंबाट उडेको ९ एन एईके बी-१९० बीचक्राफ्ट मौसम खराब भएका कारण राम्रो दृश्य नदेखिएपछि बीचैबाट फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा थियो।

मुख्य तथ्यहरू

प्रकार
aviation accident wd
निर्देशाङ्क
27.6253° N, 85.3744° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Buddha Air Flight 103 · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बुद्ध एयर दुर्घटना असोज ८ २०६८ · CC BY-SA 4.0
  3. Wikidata item Q2641878 · CC0 1.0
  4. Image: Budda air.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बुद्ध एयर दुर्घटना असोज ८ २०६८". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/buddha-air-flight-103?lang=ne. Retrieved 13 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बुद्ध एयर दुर्घटना असोज ८ २०६८ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Budda air.jpg — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू