लामाटार
Lamatar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लामाटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८१८८ रहेको थियो जसमध्ये ४०७२ पुरुष र ४११६ महिला रहेका थिए भने यहाँ १७५९ घरधुरी रहेको थियो। यो हाल महालक्ष्मी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6200° N, 85.4000° E wd
नजिकका ठाउँहरू
- विसंखुनारायण — 1 km
- लुभु — 2 km
- बुद्ध एयर दुर्घटना असोज ८ २०६८ — 3 km
- गोदामचौर — 3 km
- गोदावरी नगरपालिका — 3 km
- गोदावरी नगरपालिका — 3 km
स्रोतहरू
- Wikipedia (English): Lamatar · CC BY-SA 4.0
- Wikipedia (Nepali): लामाटार · CC BY-SA 4.0
- Wikidata item Q3424678 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लामाटार". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/lamatar?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लामाटार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।