DigiNepal
ठेचो
Rajesh Dhungana · CC BY-SA 4.0

ठेचो

Thecho

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ठेचो नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १००८६ रहेको थियो जसमध्ये ४९४२ पुरुष र ५१४४ महिला रहेका थिए भने यहाँ २३५२ घरधुरी रहेको थियो। यो हाल गोदावरी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
गोदावरी नगरपालिका (municipality of Nepal) › ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6200° N, 85.3200° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Thecho · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ठेचो · CC BY-SA 4.0
  3. Wikidata item Q3417158 · CC0 1.0
  4. Image: Buddha Pokharai Thecho Godawari Municipility Lalitpur Nepal Rajesh Dhungana.jpg by Rajesh Dhungana (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ठेचो". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/thecho?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ठेचो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Buddha Pokharai Thecho Godawari Municipility Lalitpur Nepal Rajesh Dhungana.jpg — Rajesh Dhungana, CC BY-SA 4.0.

← ठाउँहरू