
स्वप्न बगैंचा
Garden of Dreams
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
स्वप्न बगैंचा काठमाडौँको पर्यटकीय स्थल ठमेलको प्रवेश मार्गमा अवस्थित एक ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो। वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको यो बगैंचा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ। यस बगैंचालाई कतिपयले 'सपनाको स्वर्ग' भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि । तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा 'किङ् एडवार्ड सातौँ'को बगैंचा अवलोकन गरेका थिए। त्यसैबाट प्रभावित भएर उनले सन् १९२०मा यो बगैंचाको निर्माण गरेका हुन् ।
मुख्य तथ्यहरू
- प्रकार
- built structure wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7142° N, 85.3147° E wd
नजिकका ठाउँहरू
- ठमेल — 0 km
- दरबार मार्ग — 1 km
- नारायणहिटी दरवार — 1 km
- दरवार हत्याकाण्ड — 1 km
- Pancha Kashmiri Takiya Masjid — 1 km
- काठमाडौँ — 1 km
स्रोतहरू
- Wikipedia (English): Garden of Dreams · CC BY-SA 4.0
- Wikipedia (Nepali): स्वप्न बगैंचा · CC BY-SA 4.0
- Wikidata item Q5522383 · CC0 1.0
- Image: Garden of Dreams.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"स्वप्न बगैंचा". DigiNepal. Last updated 21 November 2026. https://diginpl.com/places/garden-of-dreams?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्वप्न बगैंचा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Garden of Dreams.jpg — Krish Dulal, CC BY-SA 3.0.