DigiNepal

टरिगाँउ, दाङ

Tarigaun

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

टरिगाउँ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १११३५ रहेको थियो जसमध्ये ५२५९ पुरुष र ५८७६ महिला रहेका थिए भने यहाँ २२९९ घरधुरी रहेको थियो। यो हाल तुल्सीपुर उपमहानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1000° N, 82.2800° E wd

परिचय

यसको साविकका १-३ वडाहरू तुल्सीपुर उपमहानगरपालिकाको वडा नम्बर १२ हो भने ४-९ वडाहरू वडा नम्बर १० हो।

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Tarigaun · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): टरिगाँउ, दाङ · CC BY-SA 4.0
  3. Wikidata item Q593357 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"टरिगाँउ, दाङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tarigaun?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख टरिगाँउ, दाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू