हेकुली, दाङ
Hekuli
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हेकुली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९२०६ रहेको थियो जसमध्ये ४३८३ पुरुष र ४८२३ महिला रहेका थिए भने यहाँ १८१७ घरधुरी रहेको थियो। यो हाल दङ्गीशरण गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.1000° N, 82.2100° E wd
नजिकका ठाउँहरू
- श्रीगाँउ, दाङ — 3 km
- गोल्टाकुरी, दाङ — 6 km
- उरहरी, दाङ — 7 km
- धनौरी — 7 km
- टरिगाँउ, दाङ — 7 km
- तुल्सीपुर विमानस्थल — 8 km
स्रोतहरू
- Wikipedia (English): Hekuli · CC BY-SA 4.0
- Wikipedia (Nepali): हेकुली, दाङ · CC BY-SA 4.0
- Wikidata item Q3421253 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हेकुली, दाङ". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/hekuli?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हेकुली, दाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।