तुल्सीपुर विमानस्थल
Dang Airport
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तुल्सीपुर विमानस्थल नेपालको राजधानी काठमाडौँबाट ४३० किलो मिटर टाढा दाङ उपत्यकामा रहेको छ। हाल दैनिक थोरैमात्र उडान हुने यो विमानस्थल सुरक्षीत र ठूलो उपत्यका मानिने हुनाले बेला बेलामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो।
मुख्य तथ्यहरू
- प्रकार
- विमानस्थल, commercial traffic aerodrome wd
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- उचाइ
- 640 m wd
- निर्देशाङ्क
- 28.1108° N, 82.2942° E wd
नजिकका ठाउँहरू
- टरिगाँउ, दाङ — 2 km
- तुलसीपुर नगरपालिका — 2 km
- बिजौरी — 4 km
- महेन्द्र संस्कृत विश्वविद्यालय — 6 km
- उरहरी, दाङ — 7 km
- हेकुली, दाङ — 8 km
स्रोतहरू
- Wikipedia (English): Dang Airport · CC BY-SA 4.0
- Wikipedia (Nepali): तुल्सीपुर विमानस्थल · CC BY-SA 4.0
- Wikidata item Q3545478 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तुल्सीपुर विमानस्थल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dang-airport?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तुल्सीपुर विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।