
बिजौरी
Bijauri
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बिजौरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३९२२ रहेको थियो जसमध्ये ६५९६ पुरुष र ७३२६ महिला रहेका थिए भने यहाँ २९८२ घरधुरी रहेको थियो। यो हाल तुल्सीपुर उपमहानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- फर्रुखाबाद जिल्ला (district of India) › कानपुर मण्डल (division of Uttar Pradesh) › उत्तर प्रदेश (state of India) wd
- निर्देशाङ्क
- 28.1000° N, 82.3333° E wd
परिचय
यसको साविकका १,३,४,५,७ वडाहरू तुल्सीपुर उपमहानगरपालिकाको वडा नम्बर १८ हो भने २,६,८,९ वडाहरू वडा नम्बर १९ हो।
नजिकका ठाउँहरू
- महेन्द्र संस्कृत विश्वविद्यालय — 2 km
- तुल्सीपुर विमानस्थल — 4 km
- मानपुर, दाङ — 5 km
- तुलसीपुर नगरपालिका — 5 km
- टरिगाँउ, दाङ — 5 km
- धिकपुर — 8 km
स्रोतहरू
- Wikipedia (English): Bijauri · CC BY-SA 4.0
- Wikipedia (Nepali): बिजौरी · CC BY-SA 4.0
- Wikidata item Q12441745 · CC0 1.0
- Image: Roteping.gif by Madhav KC ;Dang (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बिजौरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bijauri?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिजौरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Roteping.gif — Madhav KC ;Dang, CC BY-SA 4.0.
शंकर पोख्रेल