
शंकर पोख्रेल
Shankar Pokharel
नेपालका राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शङ्कर पोखरेल नेपालको लुम्बिनी प्रदेशका प्रथम तथा वर्तमान मुख्यमन्त्री हुन्। प्रदेशसभा निर्वाचन, २०७४मा, नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ (१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। दाङमा जन्मिएका उनी समानुपातिक तर्फबाट नेकपा-एमालेका सभासद समेत रहिसकेका छन्। उनी २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। उनी २०५६ मा पनि सोही क्षेत्रका उम्मेदवार थिए। विद्यार्थी आन्दोलनका कारण २०३५ सालदेखि राजनीतिमा संलग्न उनी पहिलोपटक २०३७ सालमा जेल परेका थिए। पटकपटक गरी एक वर्ष जेल जीवन बिताएका पोखरेल एमालेका केन्द्रिय सदस्य तथा पार्टी सचिवालय सदस्य समेत रहेका थिए। उनले अनेरास्ववियु अध्यक्ष (२०४७-५०), पार्टीको राप्ती अञ्चल इन्चार्ज र उपत्यका कमिटी सचिवको जिम्मेदारी समेत निर्वाह गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गरेका पोखरेलका २ छोरी छन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Shankar Pokharel · CC BY-SA 4.0
- Wikipedia (Nepali): शंकर पोख्रेल · CC BY-SA 4.0
- Wikidata item Q17285702 · CC0 1.0
- Image: DSC07939 - Flickr - askmeaks.jpg by Abhishek Singh from Kathmandu, Nepal (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शंकर पोख्रेल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/shankar-pokharel?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा
त्रिभुवन विश्वविद्यालय