धिकपुर
Dhikpur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ढिकपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११०३३ रहेको थियो जसमध्ये ४९९३ पुरुष र ६०४० महिला रहेका थिए भने यहाँ २३८८ घरधुरी रहेको थियो। यो हाल घोराही उपमहानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0400° N, 82.3700° E wd
परिचय
यसको साविकका ४-९ वडाहरू घोराही उपमहानगरपालिकाको वडा नम्बर ९ हो भने १-३ वडाहरू वडा नम्बर ८ हो।
नजिकका ठाउँहरू
- मानपुर, दाङ — 3 km
- सौडियार — 5 km
- महेन्द्र संस्कृत विश्वविद्यालय — 6 km
- बिजौरी — 8 km
- धर्ना गा.वि.स. — 8 km
- हापुर, दाङ — 10 km
स्रोतहरू
- Wikipedia (English): Dhikpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): धिकपुर · CC BY-SA 4.0
- Wikidata item Q3410152 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धिकपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhikpur?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धिकपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।