DigiNepal

शारदा बतासे

Sarada Batase

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शारदा बतासे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३६८ रहेको थियो जसमध्ये १०९२ पुरुष र १२७६ महिला रहेका थिए भने यहाँ ५११ घरधुरी रहेको थियो। यसको साविकका (३,४,९) वडाहरू हाल पनौती नगरपालिकामा पर्दछ भने (१,२,५,६-८) वडाहरू धुलिखेल नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5900° N, 85.5600° E wd

परिचय

यसको साविकका ३,४,९ वडाहरू पनौती नगरपालिकाको वडा नम्बर ९ भने १,२,५,६-८ वडाहरू धुलिखेल नगरपालिकाको वडा नम्बर १० हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sarada Batase · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शारदा बतासे · CC BY-SA 4.0
  3. Wikidata item Q3415539 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शारदा बतासे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sarada-batase?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शारदा बतासे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू