
काठमाडौँ विश्वविद्यालय वा केयु नेपालको एक निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालय हो। यो विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित छ। सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालयका मुख्य भवन धुलिखेलमा रहेका भए पनि अन्य क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पस देशका अन्य भागमा पनि छन्। मानविकी, व्यवस्थापन, वाणिज्य, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ आदिको यो विश्वविद्यालयमा पढाई हुने गरेको छ। हाल काठमाडौँ विश्वविद्यालयमा १५,००० जति विद्यार्थी अध्ययनरत छन्।
मुख्य तथ्यहरू
- प्रकार
- विश्वविद्यालय, open-access publisher wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.6195° N, 85.5386° E wd
नजिकका ठाउँहरू
- काभ्रेपलाञ्चोक जिल्ला — 1 km
- धुलिखेल नगरपालिका — 1 km
- बनेपा नगरपालिका — 3 km
- पनौती नगरपालिका — 5 km
- कैलाशनाथ महादेव मन्दिर — 7 km
- पाँचखाल — 8 km
स्रोतहरू
- Wikipedia (English): Kathmandu University · CC BY-SA 4.0
- Wikipedia (Nepali): काठमाडौं विश्वविद्यालय · CC BY-SA 4.0
- Wikidata item Q6376965 · CC0 1.0
- Image: Kathmandu University.jpg by Algosig (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"काठमाडौं विश्वविद्यालय". DigiNepal. Last updated 4 October 2026. https://diginpl.com/places/kathmandu-university?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख काठमाडौं विश्वविद्यालय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kathmandu University.jpg — Algosig, CC BY-SA 4.0.