
काभ्रेपलाञ्चोक जिल्ला नेपालको ७७ जिल्लाहरू मध्ये एक हो। यो बागमती प्रदेशमा पर्दछ। धुलिखेल जिल्लाको सदरमुकाम हो। जिल्लाले १,३९६ किमी २ क्षेत्रफल ओगटेको छ। नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार जिल्लाको जनसङ्ख्या ३,६४,०३९ रहेको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 364,039 (2011) wd
- क्षेत्रफल
- 1,396 km² wd
- निर्देशाङ्क
- 27.6167° N, 85.5500° E wd
भित्रका ठाउँहरू: काभ्रेपलाञ्चोक जिल्ला
नजिकका ठाउँहरू
- धुलिखेल नगरपालिका — 0 km
- काठमाडौं विश्वविद्यालय — 1 km
- बनेपा नगरपालिका — 4 km
- पनौती नगरपालिका — 5 km
- पाँचखाल — 8 km
- कैलाशनाथ महादेव मन्दिर — 8 km
स्रोतहरू
- Wikipedia (English): Kavrepalanchok District · CC BY-SA 4.0
- Wikipedia (Nepali): काभ्रेपलाञ्चोक जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28569 · CC0 1.0
- Image: Kabhrepalanchok Bagmati locator.png by Raju Babu (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"काभ्रेपलाञ्चोक जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kavrepalanchok-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख काभ्रेपलाञ्चोक जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kabhrepalanchok Bagmati locator.png — Raju Babu, CC BY-SA 4.0.