
सुर्य मान तामाङ (दोङ) नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाली कम्युनिष्ट पार्टीसँग आबद्ध छन्। उनले संविधानसभा तथा प्रतिनिधि सभामा सदस्यका रूपमा काम गरेका छन्। उनले प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा २०६८ कार्तिक २२ देखि २०६९ वैशाख २२ ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Surya Man Dong Tamang · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुर्य मान दोङ तामाङ · CC BY-SA 4.0
- Wikidata item Q17318985 · CC0 1.0
- Image: Surya Man Dong.jpg by AnishLama (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुर्य मान दोङ तामाङ". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/surya-man-dong-tamang?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुर्य मान दोङ तामाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Surya Man Dong.jpg — AnishLama, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्